• ३० भदौ २०८३, मंगलबार
  • ९ः३२ बिहान

Latest News

Banking

All

यसपालि पनि दशैँमा नयाँ नोट नपाइने, सुकिला नोट वितरण गर्ने तयारी

Matribhumi

३० भदौ २०८३ काठमाडौं —  यसपालि पनि दशैँमा नयाँ नोट वितरण नहुने भएको छ। विगत दुई वर्षदेखि दशैँमा नयाँ नोट वितरण नगरेको नेपाल राष्ट्र बैंकले यसवर्ष पनि नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्ने तयारी गरेको हो। बजारमा पर्याप्त मात्रामा सुकिला नोट रहेको र नयाँ नोट वितरण गर्नुपर्ने आवश्यकता नदेखिएपछि यस्तो तयारी गरिएको राष्ट्र बैंकका […]

News

All

सेयर कारोबारमा पूँजीगत लाभकर घटाउने सरकारको घोषणा

Matribhumi

काठमाडौं । सरकारले सेयर कारोबारमा हुने लाभमा लाग्ने पूँजीगत लाभकर घटाउने भएको छ। पूँजी बजार सुधारका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै अर्थ मन्त्रालयले पूँजीगत लाभकर घटाउने घोषणा गरेको हो। अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को २०औँ बुँदामा प्राकृतिक व्यक्तिले सेयर कारोबारबाट प्राप्त गर्ने लाभमा लाग्ने पूँजीगत लाभकर घटाउने उल्लेख गरिएको […]

International

All

भेनेजुएलामा शक्तिशाली दुई भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राजधानी काराकासनजिकै केही सेकेन्डको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने ४ हजार ३०० भन्दा बढी घाइते भएका छन्। सयौँ मानिस अझै भग्नावशेषमा पुरिएको आशंका गरिएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार पहिलो भूकम्प ७.२ म्याग्निच्युड र त्यसको केही सेकेन्डपछि […]

Sports

All

Entertainment

All

श्री गोपाल सिद्ध लोक भजन पाणिनी समाजद्वारा ‘देउसी भैलो’ गीत सार्वजनिक (भिडियोसहित)

कात्तिक २,२०८२ काठमाडौं–  तिहारको अवसरमा श्री गोपाल सिद्ध लोक भजन पाणिनी समाजले दुई नयाँ सांगीतिक सिर्जना ‘लक्ष्मी पुकार’ र ‘श्रीकृष्ण लीला देउसी भैलो’ सार्वजनिक गरेको छ। ‘लक्ष्मी पुकार’ गीतमा शब्द, स्वर र संगीत शेषनारायण पोख्रेलको रहेको छ भने ‘श्रीकृष्ण लीला देउसी भैलो’ मा शब्द देवीप्रसाद, चुरामणि र घनश्याम पोख्रेलको छ। यस गीतमा स्वर देवीप्रसाद पोख्रेलले दिएका […]